• ९ असोज २०८३, शुक्रबार
  • १०ः४४ राती

इटालियन सिरी ए फुटबलमा मिलानको जित

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०७:१३

एजेन्सी:  इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ ।

National Life

आइतवार राति भएको खेलमा युभेन्ट्स एट्लान्टासँग १-० गोल अन्तरले पराजित भएको हो ।

समिर हान्डानोभिचले आत्मघाती गोल गरेपछि पहिलो हाफमा नपोली खेलमा पछि परेको थियो । तर दोस्रो हाफ सुरु भएको १० मिनेटमै उसले खेलमा पुनरागमन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मिलानलाई नापोलीले १-१ को बराबरीमा रोकेको हो । नापोलीका लागि क्रिष्टियन एरिक्सनले बराबरी गोल फर्काए ।

इन्टरका रोमेलु लुकाकुले गरेको प्रहार दुईपटक बारमा लाग्यो । बराबरीपछि इन्टर मिलानले ३१ खेलबाट ७५ अंक बटुलेको छ । दोस्रो स्थानको एसी मिलानभन्दा ऊ ९ अंकले अघि छ ।

नापोली ६० अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट तेस्रो स्थानको एटलान्टाको ६४ र चौथो स्थानको युभेन्टस् ६२ अंक छ ।

प्रतिकृया