• १० असोज २०८३, शनिबार
  • ७ः०० बिहान

हैदरावादलाई कोलकत्ताले हरायो

प्रकाशित मिति

२०७७ चैत्र ३० गते, सोमबार ०७:२७

काठमाडौँ : आइपीएल क्रिकेटमा  सनराइजर्स हैदरावादलाईकोलकत्ता नाइट राइडर्सले हराएको छ ।

National Life

आइतबार राती चेन्नेईमा भएको खेलमा कोलकत्ता १० रनले विजयी भएको हो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

 

उसका लागि ८० रनको योगदान नितिश रानाले दिएका छन् ।जवाफी ब्याटिङ थालेको हैदरावाद भने निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनमै रोकियो ।

 

उसका लागि मनिष पाण्डेले नकआउट ६१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । कोलकत्ताका प्रसिध कृष्णले दुई विकेट लिएका थिए ।

 

जितसँगै कोलकत्ता २ अंकसहित लिगको दोस्रो स्थानमा छ । आइपीएलमा आज राजस्थान र पञ्जाब खेल्ने छन् ।

प्रतिकृया