• १४ असोज २०८३, बुधबार
  • ४ः४९ बेलुका

सरकारले भन्यो: होली घरमै बसेर मनाउनू

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०६:०७

काठमाडौं: सरकारले होली पर्व घरमै बसेर बनाउन अनुरोध गरेको छ । फेरि कोरोना संक्रमण बढेकाले होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको हो ।

National Life

 

‘नेपालीहरूले हर्षोल्लासले होली मनाउने चलन छ । फेरि संक्रमण उकालो लागको छ’, मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले भने, ‘जोखिम कायमै रहेकाले यसपालीको होली घरमा बसेर बनाउन आग्रह गर्दछौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

यो वर्ष होली पहाडमा आइतबार र तराईमा सोमबार मनाइँदैछ ।

 

प्रतिकृया