युट्युबले ल्यायो नयाँ कर नीति, नेपाली युट्युबरको पनि आम्दनी घट्ने
प्रकाशित मिति
२०७७ फाल्गुन २९ गते, शनिबार ०५:३६
काठमाडौँ : युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ ।यो सँगै अब युटुयुबरको आम्दानीमा भारी गरिवट हुने जनाइएको छ । नयाँ कर नीतिले युट्युब क्रियटरहरुलाई निरास बनाइदिएको छ । खासगरी युट्यबको अनुसार आगामी जून महिनादेखि अमेरिका बाहिरका युट्युब क्रियटरहरुको हकमा अमेरिकी कर काट्नुपर्ने छ ।
अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ ले अब युट्यबले अमेरिकाभन्दा बाहिरका मनिटाइज्ड क्रियटरबाट कर संकलन गर्नुपर्ने भनेको युट्युबले जनाएको छ । जसले गर्दा नेपाली युट्युब च्यानल क्रियटरहरुलाई पनि प्रत्यक्ष असर पर्ने भएको छ । युट्युबको यो नयाँ नियमका कारण नेपाली युट्युबको आम्दानी ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । मेरोलगानी
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया