मोदीको शपथ ग्रहणका लागि, ओली पनि केही समयमा पुग्दै
प्रकाशित मिति
२०७६ जेष्ठ १६ गते, बिहीबार ०१:४२
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन विहीबार सबैभन्दा पहिला बंगलादेशका राष्ट्रपति मोहम्मदख अब्दुल हमीद नयाँ दिल्ली पुगेका छन् । भारतका विदेशप्रवक्ता रभीसकुमारले सो जानकारी गराएका हुन् । दोस्रो अतिथिको रुपमा मोरिससका प्रधानमन्त्री प्रभीन्द जुगनाउथ नयाँ दिल्ली पुगेका छन् ।
तेस्रो अतिथिका रुपमा भुटानका प्रधानमन्त्री लोटे छिरिङ्ग नयाँ दिल्ली पुगेका छन् भने चौथो अतिथिका रुपमा थाइल्याण्ड सरकारका विशेष प्रतिनिधिका रुपमा मन्त्री ग्रिसाडा बुनराच नयाँ दिल्ली पुगेका छन् । पाँचौ अतिथिको रुपमा म्यान्मारका राष्ट्रपति उ विन नयाँ दिल्ली पुगेका छन् । छैठौ अतिथिको रुपमा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना केही समय अघि नयाँ दिल्ली पुगेको भारतका विदेश प्रवक्ताले जनाएका छन् ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया