आज हिमालय होटलबाट मन्त्रिपरिषदका निर्णय सार्वजनिक हुने
प्रकाशित मिति
२०७६ जेष्ठ १६ गते, बिहीबार १२:१०
काठमाडौँ । सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यसपटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ ।
सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरेको जानकारी दिनुभएको हो ।
बिहीबार अपरान्ह होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुनुहुनेछ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नै दुबै मन्त्री रहने जानकारी दिनुभएको हो ।
उहाँले नेपाल सरकारद्दारा साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन आज दिउँसो ४ बजे होटल हिमालय पुल्चोक ललितपुरमा हुने भन्दै सबै पत्रकार साथीहरूमा जानकारी गराउनुभयो ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया