हुवावेमाथिको प्रतिबन्धले प्रयोगकर्तालाई असर नपर्ने
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ११:५४
काठमाडौं । गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्तामा कुनै असर नपर्ने हुवावे टेक्नोलोजी नेपालका प्रमुख जोयस झुले बताएका छन्। गुगलको प्रतिबन्धका विषयमा कम्पनीको तर्फबाट आधिकारिक जानकारी गराउने क्रममा झुले गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्ताको अनुभवमा कुनै असर नपर्ने बताएका हुन्। हुवावे आफ्ना ग्राहकलाई नयाँ अनुभव थप गर्न सक्षम रहेको उनले उल्लेख गरे।
उनले अहिले देखा परेको समस्याले कम्पनीको सप्लाई र एजेन्सीमा समस्या आए पनि ग्राहकको मोबाइल प्रयोगको अनुभवमा कुनै असर नपर्ने दाबी गर्दै हाल सञ्चालन र स्टोरमा रहेको फोन यसअघि नै गुगलद्वारा सर्टिफाई भइसकेकाले त्यस्ता फोनमा कुनै असर नपर्ने बताएका छन।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया