• ११ असोज २०८३, आइतबार
  • १ः४२ राती

ओली नेकपाले २३ गते राजधानीमा २ लाख मान्छे उतार्ने

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०३:१०

काठमाडौंः नेकपाको ओली समूहले माघ २३ गते जनसभा गर्ने भएको छ ।

National Life

तयारीका लागि यो समूहले १ हजार १ सय ११ सदस्यीय समिति बनाउँदै २ लाख मान्छे राजधानी उतार्ने तयारी गरिएको हो ।

जनसभाको जानकारी दिन सोमबार वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जनसभाका लागि पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।

 

प्रतिकृया