सरकारले विप्लवलाई वार्तामा ल्याउन खोजिरहेको छैन् : कांग्रेस नेता सिटौला
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:१३
जेठ १४, विराटनगर । नेपालीले अब कुनै किसिमको हिंसा सहन नसक्ने भन्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्ताम ल्याउन नखोजिरहेको आरोप लगाउनुभाएको छ ।
मंगलबार प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटैलाले सरकारले विप्लवलाई वार्तामा ल्याउन कुनै पहल नगरेको बताउँदै उहाँले भन्नुभयो, ‘१० वर्षे सशस्त्र युद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपालीले अब कुनै किसिमको हिंसा सहन सक्दैन । तर सरकार किन विप्लव समूहलाई सहमतिमा ल्याउन खोजिरहेको छैन् ।’
एक वर्षमा सरकारले कुनै प्रगति हासिल गर्न नसकेको दाबी गर्दै नेता सिटौलले संवैधानिक व्यवस्थाहरुलाई मजदुब बनाउने बाटोमा सरकार हिँड्न नसकेको दावी गर्नुभयो ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया