• २५ भदौ २०८३, बिहीबार
  • ६ः१५ बेलुका

अव नेपाली कामदार इजरायल जान पाउने

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०८:०६

काठमाडौंः वैदेशिक रोजगारीका लागि नेपाली कामदारलाई इजरायल पठाउने बाटो खुलेको छ ।

National Life

बिहीबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने एमओयुमा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने बाटो खुला भएको हो ।

प्राटोकलमा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्झौता अनुसार नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान सक्ने छन् ।

 

प्रतिकृया