प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता
प्रकाशित मिति
२०७७ पुष १७ गते, शुक्रबार ०२:०६
काठमाडौं, सत्तारूढ नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा विभाजित बनेको छ ।
तर, उपाध्यक्ष वामदेव गौतम भने दुवै पक्षको भेलामा अहिलेसम्म सहभागी भएका छैनन् । यो बीचमा उनले आफूले पार्टीलाई विभाजनबाट रोक्नको लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउँदै आएका छन् ।
र, सोहीअनुसार सक्रिय भूमिकासमेत खेलेका छन । आजमात्रै नेता गौतमले पुष्पकमल दाहाललाई भेटेका छन् । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पार्टीलाई विभाजनबाट रोक्नुपर्नेबारे छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि गौतमले ओलीको उक्त कदमको विरोध गरेका थिए । तर, ओलीविरुद्ध दाहाल–नेपालले सुरु गरेको आन्दोलनमा पनि उनी सहभागी भएका छैनन् ।
Related
Recent News
- भोलि पहिलो विदेश भ्रमणमा बालेन, महासभामा नेपालका विपद् र जलवायु संकट सुनाउने
- महासभामा जानुअघि बालेनले भेटे कांग्रेस नेताहरू
- प्रसूति बिदा ६ महिना, बुबालाई ४२ दिन स्याहार बिदाको प्रस्ताव
- त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
- माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया