• ७ असोज २०८३, बुधबार
  • ३ः५५ दिउँसो

सिद्धार्थ बैंकको रिभर्स फ्याक्टरिङ सुविधा

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०९:२९

काठमाडौं, पुस १६। सिद्धार्थ बैंकले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरेर रिभर्स फयाक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ ।

National Life

सेवाअन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकलाई व्यावसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकबाट जारी गरिएको आवधिक इन भ्वाइसलाई निश्चित शुल्क लिई इन भ्वाइसबापतको रकम तत्काल बिक्री वितरकलाई उपलब्ध गराउनेछ ।

यसबाट खरिदकर्तालाई बिक्री वितरकबाट विशेष सहुलियत÷छुटमा वस्तु खरिद गर्न सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ । यो सुविधा एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विक भुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गरिनेछ ।आर्थिक अभियान दैनिकबाट

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया