• ८ असोज २०८३, बिहीबार
  • ५ः३७ बेलुका

सुनको भाउ बढ्यो

प्रकाशित मिति

२०७७ पुष १० गते, शुक्रबार १२:२७

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रूपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला एक हजार २ सय ८० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया