• १५ असोज २०८३, बिहीबार
  • ६ः१४ बेलुका

काँग्रेसद्वारा सर्वदलीय बैठक सुरु

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०४:५९

काठमाडौँ, ६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु गरेको छ ।

National Life

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल,प्रबत्ता नारायणकाजी श्रेष्ठ, नेताहरु बर्षामान पुन,पम्फा भुसाल र राजपाका नेताहरु महन्त ठाकुर,शरदसिंह भण्डारी लगायतको सहभागिता रहेको छ ।

प्रतिकृया