• १० असोज २०८३, शनिबार
  • ११ः४५ राती

भारतको दिल्लीमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ०६:३५

नयाँदिल्ली, भारतको दिल्ली तथा एनसीआर क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ।

National Life

४.२ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु गुरुग्रामबाट ४८ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ।

भारतीय वैज्ञानिकहरुले दिल्ली र आसपासका क्षेत्रमा ठूलो भूकम्प आउनसक्ने चेतावनी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया