• ११ असोज २०८३, आइतबार
  • १२ः१६ राती

आज र भोलि काठमाडौंका विभिन्न स्थानमा अवरूद्ध हुने

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ०६:२०

काठमाडौं, आज (शुक्रबार अवरूद्ध हुने) र शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

National Life

बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ। शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया