कोरोना संक्रमितको संख्या विश्वभर सात करोड १४ लाख नाघ्यो
प्रकाशित मिति
२०७७ मंसिर २७ गते, शनिबार १०:३९
काठमाडौं, २७ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड १४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड १४ लाख ३७ हजार तीन सय ३० जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये १ करोड ६० लाख एक हजार आठ सय ६८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म चार करोड ९६ लाख ३७ हजार दुई सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ६२ लाख ९५ हजार चार सय ५८ जनामा संक्रमण पुष्टि भएको । त्यहाँ तीन लाख दुई हजार सात सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा ९८ लाख, २७ हजार २६ संक्रमितमध्ये एक लाख ४२ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म २ लाख ४६ हजार ६ सय ९४ जना पुगेको छ । जसमध्ये १६ सय ७४ जनाले ज्यान गुमाएका छन ।
Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया