• ८ असोज २०८३, बिहीबार
  • १०ः३१ राती

आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ मंसिर २१ गते, आईतवार ०४:३२

काठमाडौं, २१ मंसिर । नेपालमा कोरोना भाइरसका आज १ हजार ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म् २ लाख २५ हजार ८ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया