वीर अस्पतालका १६ जना डाक्टरले बुझाए राजीनामा, यस्ता छन् माग (पत्रसहित)
प्रकाशित मिति
२०७७ कार्तिक २० गते, बिहीबार १२:१७
काठमाडौं, वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिएका १६ जना चिकित्सकहरुले यसअघि आफूहरुले अघि सारेका मागहरु पूरा नभएको आरोप लगाएका छन् । र, उनीहरुले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।
पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।



Related
Recent News
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- सुर्खेतबाट पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
Crime
Politics
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन




प्रतिकृया