• ९ असोज २०८३, शुक्रबार
  • २ः३३ राती

मत गणनामा धाँधली भएको ट्रम्प समर्थहरुको दाबी

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०५:३६

वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि एक उम्मेदवार डोनाल्ड ट्रम्पसम्बद्ध अधिकारीले पेन्सलभेनियामा जारी मत गणनामा धाँधली भएको दाबी गर्दै गणना रोक्न अदालत जाने चेतावनी दिएका छन्।

National Life

उनीहरूले त्यहाँ निर्वाचन गराउने जिम्मेवार अधिकारीकै आलोचना गरेका छन्। यसअघि त्यहाँका निर्वाचन अधिकारीले चुनाव अत्यन्तै राम्रोसँग सम्पन्न भएको बताएका थिए।

ट्रम्प समर्थक अधिकारी जस्टिन क्लार्कले डेमोक्रेटिक पार्टीका अधिकारीले पर्यवेक्षकलाई मत गणना स्थलभन्दा २५ फिट पर राखेको आरोप लगाए।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया