• १२ असोज २०८३, सोमबार
  • ११ः४७ राती

१७ सय ४१ कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७७ कार्तिक १० गते, सोमबार ०८:४०

काठमाडौं, देशमा १७ सय ४१ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

National Life

देशमा हालसम्म एक लाख ५९ हजार ८ सय ३० जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ६२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

एक लाख १५हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।-File Photo

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया