• ८ असोज २०८३, बिहीबार
  • ११ः४१ बिहान

हुम्लाका होटेल– पसल बन्द

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार ०६:३७

सिमकोट, हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित पसल एवं होटल अनिश्चितकालका लागि पूर्णरुपमा बन्द गरिएको छ । हुम्ला उद्योग वाणिज्य सङ्घको बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना सङ«क्रमणको जोखिम बढेकाले बजारमा सञ्चालित पसल, होटल तथा अन्य व्यवसाय आजदेखि बन्द गराउने निर्णय गरेको थियो ।

National Life

जिल्लामा तीन नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिमकोट बजार क्षेत्र बन्द गरिएको हो ।
रासस

प्रतिकृया