• ३ असोज २०८३, शनिबार
  • २ः५२ दिउँसो

सेल्फ क्वारेन्टिनमा प्रधानसेनापति थापा

प्रकाशित मिति

२०७७ आश्विन ११ गते, आईतवार ०५:२६

काठमाडौँ, नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

National Life

असोज १० गते प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

प्रधानसेनापति थापा आफूलाई स्वास्थ्य सजगताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया