• ३ असोज २०८३, शनिबार
  • ५ः१७ बेलुका

पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने

प्रकाशित मिति

२०७७ आश्विन ११ गते, आईतवार ०४:५७

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको छ । उनले भनेका छन्, ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि गर्दैन ।’

National Life

लक्ष्मण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्ने लगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेष्ट गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया