• ३० भदौ २०८३, मंगलबार
  • १०ः५४ बिहान

डा. डीआरको ‘कतिन्जेल’ बजारमा

प्रकाशित मिति

२०७७ आश्विन ३ गते, शनिबार ०६:२१

काठमाडौं, गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा संगीत रहेको गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ ।

National Life

गीतको भिडियो भने माइकल चन्दले निर्देशन गरेका हुन् । जसमा केशव र चन्दा न्यौपानेको अभिनय रहेको छ । डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया