• २८ भदौ २०८३, आइतबार
  • ६ः५० बिहान

२ सय ९० जनाको परीक्षण गर्दा ३७ जनालाई देखियो कोरोना

प्रकाशित मिति

२०७७ भाद्र २४ गते, बुधबार १२:२४

काठमाडौं, वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार राति गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

National Life

संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जनामा छन्। जसमा पुरुष २८ र महिला ९ जना छन्। संक्रमितहरू ४ देखि ६७ वर्ष उमेर समुहका छन्। सोमबार राति गरिएको परीक्षणमा भने २९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमा ७ जना नेपाल प्रहरी र एक जना नेपाली सेनाका थिए। बाँकी भने बारा, पर्सा र रौतहटका हुन्।

प्रतिकृया