• ८ असोज २०८३, बिहीबार
  • २ः१२ दिउँसो

सुनको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

प्रकाशित मिति

२०७७ श्रावण ३० गते, शुक्रबार १२:२९

सुनचाँदीको मूल्य

 

National Life

काठमाडौं । सुनको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया