• ९ असोज २०८३, शुक्रबार
  • १ः२१ राती

बेरुतमामा बम बिष्फोट,७८ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण २१ गते, बुधबार १२:२०

काठमाडौं । लेबनानको राजधानी बेरुतमामा हिजो साँझ भएको बम बिष्फोटले सिङगो शहर नै तहसनहस बनेको छ । यो बिष्फोटले करिव १० किलोमिटरको क्षेत्र नष्ट पारेको छ । यो घटनामा करिव ७८ जनाको मृत्यु भईसकेको छ ।

National Life

साथै ४ हजार भन्दा धेरै मानिसहरु घाईते भएका छन् । पटाका बनाउनको लागि राखिएको करिव २ हजार ७५० टन अमोनियम नाइट्रेट यो बिष्फोटको मुख्य कारण हो जनाइएको छ।

लेबनान सरकारले भने यसलाई एक दुर्घटना मात्र भएको बताएको छ । लेबनानका प्रधानमन्त्री हसन दिएबले यो बिष्फोटको कारण २७५० टन अमोनियम नाइट्रेट भएको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया