यही २६ र २७ गते हुने भनिएको उद्योग वाणिज्य महासंघको निर्वाचन सर्यो
प्रकाशित मिति
२०७७ श्रावण ८ गते, बिहीबार ०७:०९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको २६ र २७ गतेको लागि तोकिएको निर्वाचन सरेको छ। महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुस हितको बैंकठले निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको हो।
महासंघका एक पदाधिकारीका अनुसार सरकारले गोष्ठी, सभा सम्मेलन खुलाएको १५ दिनसम्ममा निर्वाचन सम्पन्न गर्ने निर्णय भएको हो।
उनले भने, ‘अहिले मिति तोकिएको छैन। सरकारले सभा सम्मेलन खुलाएको १५ दिनभित्र निर्वाचन गरिसक्ने निर्णय भएको छ। यसको मतलब भदौ महिनाभित्र निर्वाचन सम्पन्न गर्न सकिने अवस्था छ।’
सरकारले लकडाउन खुलाए पनि सभा सम्मेलन र भोजभतेर गर्न खुल्ला गरेको छैन। सरकारको नीतिअनुसार महासंघ अघि बढ्ने निर्णय भएको उनले जानकारी दिए।
Related
Recent News
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
- कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
- जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना सकुशल
- भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
- भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया