कञ्चनपुरमा प्रेमिकासँगै नहरमा हाम फालेका युवकको शव भेटियो
प्रकाशित मिति
२०७७ असार २० गते, शनिबार १०:४८
कञ्चनपुर । कञ्चनपुरको नहरमा हाम फालेर वेपत्ता भएका युवक मृत भेटिएको छ ।
उनी नेपाली सेनामा कार्यरत भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले २३ वर्षीय राकेश चौधरीको शव हाम फालेकै ठाउँमा केहि बेर अघि फेला परेको बताएका छन्।
शुक्रबार दिउँसो १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर २ उल्टाखामका राकेशसँगै महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेकी थिइन्।
रेणुको महाकाली अस्पताल कञ्चनपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
उनीहरुको केही वर्षअघिबाट प्रेम सम्बन्ध रहेको बुझिएको र थप अनुसन्धान भइरहेको थापाले बताए।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया