• २१ जेठ २०८३, बिहीबार
  • ८:५५ बिहान

भारतमा २४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०५:३५

 

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

Kamana Sewa

पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ ।यस्तै एकै दिन ४१७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ९०४ पुगेको छ ।

Classic Tech Desktop

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया