• २५ भदौ २०८३, बिहीबार
  • ८ः०६ राती

कोरोना अपटेडः ४६८ सङ्क्रमित थपिए, १२१ डिस्चार्ज, एकको मुत्यु

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार ०४:३५

काठमाडौं, कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

National Life

थप १२१ डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीनहजार ३१३४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला, पुरूष १०८ जना डिस्चार्ज भएका छन्।

त्यसैगरी नेपाल थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौहतका ३० वर्षीय पुरुष रहेका छन् । यसका साथै नेपालमा कोरोना संक्रमितको मृतृक संख्या २९ पुगेको छ । हाल सम्म नेपालको सबै जिल्लामा कोरोना फैलिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया