• २४ भदौ २०८३, बुधबार
  • १२ः१२ राती

रसुवागढी नाकाबाट आयात सुचारु गर्न चीनको सहमति

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार १०:१५

 

National Life

काठमाडौं । रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्न चीनले सहमित दिएको छ ।

रसुवागढी नाका खोल्न चिनियाँ पक्ष सहमत भएको अर्थ मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारी थालेका छन् ।

अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले जानकारी दिए।

प्रतिकृया