• २८ भदौ २०८३, आइतबार
  • ११ः२९ बिहान

बुद्धले हवाई भाडा घटाएर आन्तरिक उडानको तयारी थाल्यो, कुन ठाउँका लागि कति भाडा ? (सुचीसहित)

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०७:२४

काठमाडौं, नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि बुद्ध एयरले हवाई भाडा घटाउँदै उडानको तयारी थालेको छ। बुद्ध एयरले सबैभन्दा बढी धनगढीको भाडा १ हजार ५ रुपैयाँ घटाएको छ।

National Life

बुद्ध एयरले लकडाउनपछि उडानका लागि व्यापक तयारी गरिरहेको जनाएको छ। एयरलाइन्सले कोभिड–१९ को संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको गाइडलाइनअनुसार ‘सुरक्षा निर्देशिका’ पनि ल्याइसकेको छ। सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, ¥याम्प बस, कार्गो, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने विस्तृतमा उल्लेख रहेको छ।

सुरक्षा निर्देशिकाअनुसार आफ्ना कर्मचारीहरुलाई आउने सातादेखि तालिम प्रदान गर्ने एयरले विज्ञप्तिमार्फत जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया