• २४ भदौ २०८३, बुधबार
  • ४ः४६ बेलुका

नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक

प्रकाशित मिति

२०७७ जेष्ठ ७ गते, बुधबार ०२:४९

काठमाडौ, नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

National Life

भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले सो नक्सा सार्वजनिक गर्नु भएको हो । यस अघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया