• २८ भदौ २०८३, आइतबार
  • ४ः२४ बेलुका

थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित संख्या २४५ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०६:४८

 

National Life

काठमाडौं । आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया