• २९ भदौ २०८३, सोमबार
  • १०ः२१ बिहान

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ४९ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०८:५५

काठमाडौं, नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसका साथै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । आजसाँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा झापा जिल्ला निवासी ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ ।

National Life

उहाँ आइसोलेशनमा अस्पतालमा रहनु भएको र स्वास्थ्य अबस्था सामान्य रहेको छ । हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १० जना निको भएर घर फर्किसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया