• २९ भदौ २०८३, सोमबार
  • १०ः२१ बिहान

कोरोना जितेर घर फर्किएका ८१ वर्षीया जेष्ठ नागरिकलाई प्रधानमन्त्रीद्वारा खुशी व्यक्त

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०९:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित ८१ वर्षीया ज्येष्ठ नागरिक निको भइ घर फिर्ता भएकामा खुशी व्यक्त गरेका छन् ।

National Life

प्रधानमन्त्री ओलीले साजानिक सञ्जाल ट्वीटरमा मार्फत कोरोना सङ्क्रमणबाट ठीक भएकामा खुशी व्यक्त गर्दै डिस्चार्ज भएका सबैलाई सुस्वास्थ्यको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सञ्चो हुुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोनामुक्त भएकामा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु । भन्दै आज ट्वीटरमा लेखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया