• १९ भदौ २०८३, शुक्रबार
  • १ः५७ दिउँसो

जिल्ला र उच्च अदालतलाई मुद्दा व्यवस्थापन गर्न सर्वोच्चको २४ बुँदे निर्देशन

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार १०:०२

काठमाडौं स् सर्वोच्च अदालतले मातहतका जिल्ला र उच्च अदालतलाई विशेष परिस्थितिमा अदालत तथा मुद्दा व्यवस्थापन गर्न २४ बुँदे निर्देशन दिएका छन्।

कोरोना महामारीको परिस्थितिमा मानिसको जीउ ज्यानको सुरक्षालाई उच्च प्राथमिकता दिन, न्यायिक प्रक्रियामा थुनामा रहेका मानिसहरूको बाँच्न पाउने हकको संरक्षण गर्न र बन्दाबन्दीको अवस्थामा पनि न्यायिक सेवालाई निरन्तरता दिन अदालतले निर्देशन जारी गरेको हो।

Kamana Sewa

निर्देशनमा चार जना वा सोभन्दा बढी न्यायाधीश भएको जिल्ला र उच्च अदालतमा पालो पालो गरी एक दिनमा बढीमा ५० प्रतिशत न्यायाधीश र सोहीअनुसार न्यूनतम सङ्ख्याका कर्मचारी उपस्थित गराउन भनिएको थियो।

Classic Tech Desktop

 

प्रतिकृया