• १ असोज २०८३, बिहीबार
  • ९ः४२ बिहान

नेपालमा छैटौं कोरोना संक्रमित भेटिए

प्रकाशित मिति

२०७६ चैत्र २० गते, बिहीबार ०४:५७

काठमाडौं, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । आज अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

National Life

डा. देवकोटाकाअनुसार छैटौं संक्रमित व्यक्ति यही चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका थिए । संक्रमण देखिएको व्यक्ति उपत्यकाबाहिरको रहेको पनि उनले जानकारी दिए। अहिलेसम्म ११ सय ८४ जनाको कोरोनाको परीक्षण भएको छ

प्रतिकृया