लकडाउनको तेस्रो दिनः दुई सय ३५ सवारीसाधन परे कारवाहीमा
प्रकाशित मिति
२०७६ चैत्र १३ गते, बिहीबार ०७:२५
काठमाडौँ, सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर सडकमा गुडेका २ सय ३५ सानाठूला सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार लकडाउनको तेस्रो दिन २३ वटा चार पाङग्रे र २ सय १२ वटा दुई पाङग्रे सवारीसाधनहरू कारवाहीमा परेका हुन् ।
लकडाउनको समयमा घरबाहिर निस्केका उनीहरूलाई सम्झाइबुझाइ गर्दा समेत अटेर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले ११ चैतदेखि एकहप्तासम्म लकडाउन गरेको छ । साथै अति आवश्यक काममा बाहेक सवारी साधनहरूको प्रयोग नर्गन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया