विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह
प्रकाशित मिति
२०७६ चैत्र १३ गते, बिहीबार ०७:५८
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रोजगारका लागि गएका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन नेपाली नागरिक जहाँ रहेका छन्, त्यहीँ सुरक्षित रहन उनले आग्रह गरेका हुन्। मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकास्थित नेपाली नागरिकको अवस्था बुझ्न बुधबार आयोजित भिडियो सम्मेलनमार्फत उहाँले नियोग प्रमुखहरूमार्फत नेपाली नागरिकको अवस्थाको जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो सम्मेलनमा छलफल भएको थियो । गोरखापत्र दैनिकबाट साभार
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया