• २३ भदौ २०८३, मंगलबार
  • २ः०१ दिउँसो

३८ केजी गाँजा बरामद

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०५:३१

पर्सा, विरगंज महानगरपालिका–२८ बगही टोलबाट अबैध लागूऔषध गाँजा ३८ केजी प्रहरीले बरामद गरेको छ । उक्त गाँजा बुधबार प्रहरीले बरामद गरेको हो ।

National Life

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले ना.२५ प. ८४८१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त लागूऔषध गाँजा बरामद गरेको हो ।

उक्त मोटरसाइकलमा सवार व्यक्तिहरु हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया