• २४ भदौ २०८३, बुधबार
  • ३ः४७ दिउँसो

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

प्रकाशित मिति

२०७६ चैत्र ६ गते, बिहीबार ०४:४९

काठमाडौं, कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि नेपाल टेलिकमले आजबाट रिंगब्याक टोनमा सचेतना सन्देश प्रवाह गर्न सुरु गरेको छ ।

National Life

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश सुन्न सकिन्छ ।

प्रतिकृया