• २७ भदौ २०८३, शनिबार
  • १ः१५ राती

साताको पहिलो दिन यस्तो छ सुनको भाउ !

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ११:००

सुनचाँदीको मूल्य

साताको पहिलो दिन आज आइतवार सुनको मुल्य यथावत रहेको । आज सुन प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

National Life

भने ,तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै,चाँदी पनि यथावत रहि प्रतितोला ८ सय ९० रुपैयामा कारोबार भइरहेको जनाएको छ ।

प्रतिकृया