• २२ भदौ २०८३, सोमबार
  • १०ः४९ राती

कोरना भाइरसः एकैदिन १४३ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

प्रकाशित मिति

२०७६ फाल्गुन ३ गते, शनिबार १०:५८

एजेन्सी, चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या १ हजार ५ सय २३ पुगेको छ। शुक्रबारमात्रै १ सय ४३ जनाको मृत्यु भएको छ।

National Life

यो भाइरसबाट अहिलेसम्म ६६ हजार ४ सय ९२ जना संक्रमित भएका छन्। स्वास्थ्य विभागका अनुसार शुक्रबार २ हजार ६ सय ४१ जना नयाँ संक्रमित फेला परेका छन्। १ हजार ३ सय ७३ जना बिरामी उपचारपछि घर फर्किएका विभागले जनाएको छ।

प्रतिकृया