• २५ भदौ २०८३, बिहीबार
  • ४ः४८ बेलुका

अफगान सुरक्षा बलद्दारा तालिबानको कब्जामा रहेका १८ व्यक्तिको उद्धार

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०७:५९

एजेन्सी । अफगान विशेष सुरक्षा बलको एक टोलीले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा जारी राखेको एक कारबाहीका क्रममा १८ व्यक्तिलाई मुक्त भएका छन् ।

National Life

तालिबानी लडाकू समूह लुकेर बसेका एक स्थानलक्षित सो कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरेका १८ व्यक्तिलाई मुक्त गरिएको नायब गभर्नर कुदरतुल्लाह सफीले बताएका छन् ।

स्थानीय समयाअनुसार सोमबाहर बिहान २ बजेबाट उक्त सुरक्षा कारबाही सुरु भएको सफीले बताएका छन् । यस कारबाहीको विषय तालिबानी लडाकू समूहले कुनै पनि टिप्पणी गरेका छैनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया