• ६ असोज २०८३, मंगलबार
  • ११ः१९ राती

हुण्डीमा प्रयोग भएको दुई लाखसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ माघ १० गते, शुक्रबार ०९:४८

पर्सा, हुण्डीमा प्रयोग भएको २ लाख रकमसहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१६ ईनर्वा चौकस्थित सडकबाट सोहि ठाउँ बस्ने ४६ वर्षीय रामबाबु साह कलवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

National Life

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६४ प.१३९४ नम्बरको मोटरसाइकलजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका रामबाबुमाथि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया