• ५ असोज २०८३, सोमबार
  • ६ः५१ बेलुका

अर्किड कप फुटबल हुने

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ११:४०

भक्तपुर, अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा पाँचौ अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगिता हुने भएको छ ।

National Life

यहीँ माघ २४ गतेदेखि हुने प्रतियोगितामा ३२ टोली सहभागी गराउने निर्णय गरेको अर्किडका संचालक प्रेमकुमार भुजेलले जनाएको छन् । गत संस्कारण ४० टोली सहभागी थिए । विजेताले २० हजार र उपविजेताले १५ हजार रुपियाँ प्राप्त गर्ने छन् । तेस्रोले १० हजार र चौथोले पाँच हजार रुपियाँ पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया