• २८ भदौ २०८३, आइतबार
  • ७ः०४ बेलुका

कमल कुमार रिजालको ‘युनिक डिस्कोभरी इन द युनिभर्सेज’ पुस्तक विमोजन

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार ०५:१०

काठमाडौं, कमल कुमार रिजालको ‘युनिक डिस्कोभरी इन द युनिभर्सेज’ नामक पुस्तक विमोजन भएको छ । आज प्रज्ञा भवनमा भएको एक कार्यक्रममा उक्त पुस्तक विमोजन भएको हो । १२ वर्ष अनुसन्धान गरिएको पुस्तकमा सुर्य चारै दिशाबाट उदाउछ भनि उल्लेख गरिएको छ । यसलाई ब्रहमाण्डमा अद्धितीय खोजी भनेर बुझिन्छ ।

National Life

कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्रि विजय कुमार गच्छ्यदारको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कर्ण बहादुर बाघ, विजय पोख्रेल, आरआर पाठक, इन्द्र रिजाल लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुस्तकाका लेखक रिजालले अतिथिहरुलाई मायाको चिनो स्वरुप पुस्तक हस्तान्तरण गर्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया